पलेशा पहिलो खेलमै पराजित

जापानको टोकियोमा जारी पारा ओलम्पिकमा नेपालकी तेक्वान्दो खेलाडी पलेशा गोबद्र्धन पहिलो खेलमै पराजित भएकी छिन् । पारा तेक्वान्दोको आज बिहान भएको खेलमा महिला के४४ विधाको ५८ केजी तौल समूहमा पलेशा बेलायती खेलाडी बेथ मुन्रोसँग पराजित भइन् । पलेशाले २१–८ ले खेल हारेकि हुन् । प्रतियोगितामा पलेशाको दसौं र बेथको सातौं वरियता थियो । ११ खेलाडीले … Continue reading पलेशा पहिलो खेलमै पराजित